Section 45
मतदान गरेको विषयमा नसोधिने
यस ऐन वा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन अन्तर्गत चलेको कुनै मुद्दा मामिला वा कानूनी कारबाहीमा कुनै पनि साक्षी वा अन्य कुनै व्यक्तिलाई निर्वाचनमा निजले कसलाई मत दिएको हो भनी सोधिने छैन ।
निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३
Preamble - 0
Chapter - 3
Section 7: मतदानको अधिकार बिना मतदान गर्न नहुनेSection 8: पटक पटक मतदान गर्न नहुनेSection 9: मत सङ्केत सार्वजनिक गर्न नहुनेSection 10: मतदानको प्रक्रिया उल्लङ्घन गर्न नहुनेSection 11: मतपत्र बाहेक अन्य वस्तु खसाल्न वा राख्न नहुनेSection 12: मतदान भएको मतपत्र विगार्न वा नष्ट गर्न नहुनेSection 13: मतदान गर्न बाधा गर्न नहुनेSection 14: गैर नेपाली नागरिकले मतदान गर्न नहुनेSection 15: मतगणना स्थलमा अनधिकृत रुपमा प्रवेश गर्न नहुनेSection 16: मतगणना सम्बन्धी सामग्री बिगार्न वा नोक्सान गर्न नहुनेSection 17: गलत ढङ्गले मतगणना गर्न नहुनेSection 18: हातहतियार साथमा लिएर हिँड्न वा प्रयोग गर्न नहुनेSection 19: शान्ति भङ्ग गर्न नहुने